विश्वकै वृद्ध पुरुषका ११२ वर्षको उमेरमा निधन, जसले लडेका थिए दोस्रो विश्वयुद्ध

निरन्तर न्यूज
१८ फाल्गुन २०७६, आईतवार १३:४८

टोकियो । विश्वकै वृद्ध पुरुष चितेत्सु वातानबको ११२ वर्षको उमेरमा निधन भएको छ ।

दोस्रो विश्वयुद्धका सेना चितेत्सु वातानबेलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसले गत फेब्रुअरी १२ मा मात्र वर्तमान समयका विश्वकै वृद्ध पुरुषको उपाधि दिएको थियो ।

उपाधि पाएको केहि हप्तामै चितेत्सुको निधन भएको गत मंगलबार जापान सरकारले बताएको हो ।( एजेन्सी) श्रोत नयाँ पेज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*