नेपाल प्रहरीकाे एआईजीमा तीन जना सिफारिस

निरन्तर न्यूज
१६ फाल्गुन २०७६, शुक्रबार ०७:३५

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा तीन जनालाई गृह मन्त्रालयले सिफारिस गरेको छ। बिहीबार बढुवा समितिको बैठकले तीन जना प्रहरी नायब महानिरिक्षक (डिआईजी)लाई एआईजीमा बढुवा सिफारिस गरेको हो। बढुवाका लागि सिफारिस हुनेहरुमा तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*