सीपी मैनाली चढेको जीप दुर्घटना, अवस्था गम्भिर

निरन्तर न्यूज
१५ फाल्गुन २०७६, बिहीबार १४:३६

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा उनी घाइते भएका छन् । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानसंग ठोकीएको थियो ।

उनको बर्दिबासस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*