मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

निरन्तर न्यूज
१५ फाल्गुन २०७६, बिहीबार ११:२०

काठमाडौं । सल्यानमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कुमाख गाउँपालिका-१ चतारेस्थित पतारे खोलामा रा३प ८८८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका २९ वर्षीय रमेश बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*