साँझपख हल्का बर्षा हुने सम्भावना

निरन्तर न्यूज
११ फाल्गुन २०७६, आईतवार १०:३३

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिक बदलीको अवस्था छ ।

आइतबार दिउँसो देशभर आंशिक बदली रहनेछ। साँझपख पहडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर बदली हुनेछ । पश्चिमी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*