वागमती प्रदेश सरकार अन्तर्गत भएका र गरिएका मुख्य मुख्य कार्यहरु
१। प्रदेश सभाको मिति २०७६ पौष २७ गतेको बैठकले प्रदेश स्थायी राजधानीको रुपमा हेटौंडा र प्रदेशको नाम बागमती गर्ने निर्णय गरिएको।
२। पर्यटनवर्ष२०२०को प्रदेश स्तरीय उद्घाटन चितवनको सौराहामा भव्यरुपमाआयोजनागरिएको।
३। प्रदेशलोक सेवाआयोगऐनपारितभएको र सो अनुसार प्रदेशलोक सेवाआयोग गठन भई आयोगले कार्य प्रारम्भ गरेको।
४। प्रदेशनीतितथायोजनाआयोगकोगठनगरि एको।
५। प्रदेशअन्तर्गतहालसम्म४५वटाऐननि र्माणगरिएको।
६। प्रदेशसरकारकोआवधिकयोजना २०७६र७७(२०८०र८१ अन्तिममस्यौदातयारभएको ।
७। प्रदेश निजामती सेवा ऐनको मस्यौदा तयार भैरहेको।
८। प्रत्येकस्थानीयतहमाकानुनी सहजकर्तानियुक्तगरीविपन्न जनतालाईसरकारीकार्यालयहरुबाटसे वालिनसहयोगपुर्याइएको।
९। प्रत्येकस्थानीयतहकाकम्तिमा एकवटासरकारीविद्यालयमा १ जना हुने गरी १२१ जनाविद्यालयनर्सकोव्यवस्थागरि एको।
१०। मुख्यमन्त्रीजनतास्वास्थ्यपरीक् षणकार्यक्रमअन्तर्गतसवैस्थानी यतहकाविपन्न, अल्पसंख्यकतथालोपोन्मुखजाति, शहीदतथाबेपत्तापरिवार, सशस्त्रद्वन्द्वकाघाइतेएवम्महि लास्वास्थ्यस्वयम्सेविकासमे त१लाखजनताहरुकोस्वास्थ्यपरीक् षणगर्ने गरी कार्यक्रमसञ्चालनमारहेको
११। छोरीवुहारीउच्चशिक्षाछात्रवृत् तिकार्यक्रमअन्तर्गतसामुदायिकक् याम्पसमाअध्ययनरत४००जनाछात्रा हरुलाभान्वित
१२। २०७६जेष्ठ२२र२३गतेकाठमाडौंमासा र्कस्तरीययुवाबैज्ञानिकसम्मे लनआयोजनागरिएको।
१३। युवाबैज्ञानिकप्रोत्साहनकोषस्था पनागरिएको।
१४। चितवनकोमाडीमा१००विघारसिन्धुलि कोदुधौलिमा१२१विघामासामुहिकखेति शुरुभएको।
१५। बेचबिखनरहिंसामापरेकामहिलाकोउद् दारगर्नभक्तपुरमापुनस्थापनाकेन् द्रसञ्चालनमाल्याइएको
१६। ५५सामुदायिकविद्यालयहरुमाभ(ीष् दचबचथ, क्mबचत द्ययबचम तथाक्ष्ऋत् ीबद स्थापना गरिएको।
१७। मकवानपुरजिल्लारभरतपुरमहानगरपा लिकालाईसहयोगापेक्षीसडकमानवमुक् तघोषणागरिएको।
१८। काठमाडौंउपत्यकाकाँठचक्रपथपरियो जनाकोकुल१५०कि।मि। सडककोसम्भाव्यताअध्ययनतथा२७कि। मि। सडककोडि।पि।आर। तयारभएको।
१९। मकवानपुरजिल्लामादुईवटावस्तिवि काससम्बन्धीअध्ययनकार्यगरिएको।
२०। रुवीभ्यालीएकीकृतविकासयोजनाकोडि ।पि।आर। तयारभैरहेको
२१। पोष्टबहादुरबोगटी ९भिमफेदी(कुलेखानी० सुरुङमार्गकोडि।पि।आर।निर्माण कार्य भइरहेको ।
२२। चितवनकोनारायणीलिफ्टसिंचाईप्रणा लीकोमर्मतसुधारगरीसञ्चालनमाल्या उनलागिएको ।
२३। एकघरएकधाराकार्यक्रमलाईप्रभावका रीरुपमासञ्चालनमाल्याउनकोलागि २१वटाखानेपानीयोजनासञ्चालनमाल् याइएको ।
२४। घुम्तीमाटोपरिक्षणशिविरसञ्चा लनभइरहेको ।
२५। दुग्धउत्पादकसहकारीसंस्थामाआवद् धकृषकहरुलाइदूधमाप्रतिलि१रुपैया कादरलेअनुदानवितरण, यसबाट दुग्धउत्पादकत्वमावृद्धि९पाँच प्रतिशत० भएको पाइएको ।
२६। २५०००स्याउर५लाखफलफुलकोविरुवावि तरणमार्फतप्रदेशलाइफलफुलमाआत् मनिर्भरवनाउनेकार्यक्रमअभियनको रुपमासञ्चालन
२७। १०जिल्लाका१३स्थानमाकोल्डस्टोरे जनिर्माणभैरहेकोजसबाट१६३००मेट् रिकटनतरकारीतथाफलफूलभण्डारणतथा बजारीकरणसहजहुने
२८। सार्वजनिक–निजी–साझेदारीअवधारणा अन्तर्गतआधुनिककृषिबजारकोपरियो जनासञ्चालनमाल्याउनमुनाकृषिलिमि टेड स्थापना गर्ने ९प्रदेश सरकारको १०प्रतिशतशेयरलगानीहुने गरी० कार्य अगाडि बढाइएको।
२९। ख्बििभथ भित्रप्रदुषणगर्नेउद्योगस्थाना नतरणअध्ययनप्रतिवेदनतयारभएको ।
३०। १७९१४हेक्टरवनकोवैज्ञानिकव्यवस् थापनभएको ।
३१। ५९वटाजडीबुटीसंकलनतथाभण्डारणके न्द्रस्थापना गरिएको।
३२। २४वटासामुदायिकवनमापर्यापर् यटनकार्यक्रमसञ्चालनशुरु भएको
३३। २वटाप्रदेशस्तरीयऔद्योगिकक्षेत् ररऔद्योगिककरिडोरस्थापनाकोलागि डि।पि।आर। सम्पन्न भएको ।
३४। एकस्थानीयतहएकग्रामउद्योगकोपूर् वाधारनिर्माणकोलागिस्थानतथाछनौ टतथाडिपिआरसम्पन्न भएको ।
३५। पर्यटनपूर्वाधारविकासकोलागि८वडा हिलस्टेसनघोषणा, ३९स्थानमासम्भाव्यताअध्ययन गरिएको ।
३६। पाँचकरोडरुपैयाकोप्रदेशिकविपदव् यवस्थापनकोषकोस्थापनातथासञ्चा लनभएको ।
३७। १९ वटा स्थानीय तहसँगको साझेदारीमा न्यायीक समितिको इजलास निर्माण शुरु भएको ।
३८। प्रहरीसुदृढीकरणअन्तर्गत १० जिल्लाका ४७ वटा प्रहरी इकाई भवनहरूको निर्माण प्रारम्भभएको ।
३९। प्रदेश नं २ को प्रदेश सरकारमार्फत वारा पर्सा जिल्लामा आएको हावाहुरी पिडितलाई आवास निर्माणका लागि रु २ करोड र सिराहा, सर्लाही, महोत्तरी जिल्लाका बाढी पिडित व्यक्तिहरुलाई वितरण गर्न १२००० वटा त्रिपाल हस्तान्तरण गरिएको ।
४०। सञ्चार रजिस्ट्रारको नियुक्ति एवं कार्यालयको स्थापना गरी प्रदेश भित्रका सञ्चार माध्यमहरुको अनुगमन नियमन प्रकृयालाई व्यवस्थित बनाइएको ।
४१। प्रदेशभित्रसंचालनगर्नविद्युति यबसगर्नखरिदप्रक्रियाअघिबढेकोछ। विद्युतियबससंचालनकोलागियाताया तनिगमगठनप्रक्रृयाअघिबढेको छ।
४२। मदनभण्डारीस्वास्थ्यविज्ञानप् रतिष्ठानस्थापनाभईयसैवर्षदेखी अध्ययनअध्यापनकार्यसुरुगर्नेप् रकृयामारहेको ।
४३। केन्द्रीयखेलकुदप्रतिष्ठान९गौरि टाररंगशाला०निर्माणप्रक्रृयाअघि बढेको छ ।
४४। प्रदेशभित्रनीजिक्षेत्रकोलगानी आकर्षणगर्नलगानीसम्मेलनगरिएको छ ।
४५। नारायणिदासढुङगाबहुउद्देश्यी यपरियोजनाकोप्रारम्भिकगुरुयोजना कोअध्ययनप्रतिवेदनप्राप्तभएको ।
४६। प्रदेशस्तरीयखेलकुदपरिषद र १३ वटैजिल्लामाजिल्लाखेलकुदपरि षदगठनगरीपदाधिकारीनियुक्तिगरि सकिएको ।
४७। पर्यटनवर्ष २०२० लाईसफलबनाउनप्रदेशकामाननीयपर् यटनमन्त्रीकोसंयोजकत्वमाप्रदे शस्तरीयमुलसहजीकरणसमितिगठनगरि एको ।
४८। आगामिवर्षदेखीआन्तरिकमामिलामन् त्रालयमार्फतपत्रकारहरुलाईदुर् घटनाबिमा, सुत्केरीमहिलापत्रकारहरुलाईले खनवृतितथाजेष्ठपत्रकारलाईपेन् सनदिईनेभएको छ ।
४९। गतसाउनदेखीप्रदेशसरकारकोगतिविधि हरुसहित“घरघरमाप्रदेशसरकार”कार् यक्रम ४० वटाएफ।एम र नेपालटेलिभिजनसहित ७ वटाटेलिभिजनबाटप्रशारणगरिएको ।