उखुबारीमा युवतीको शव फेला

निरन्तर न्यूज
२४ माघ २०७६, शुक्रबार १४:५६

विराटनगर । मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ ।

घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव रहेको उखुबारीमा भेटिएको हो ।

शवको पहिचान नखुलेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । उनले अनुसन्धान जारी रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*