१७ जिल्लाका सीडीओ परिवर्तन

निरन्तर न्यूज
२० माघ २०७६, सोमबार १५:१५

काठमाडौं । गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १७ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

गृहले मन्त्रीस्तरीय निर्णयबाट बुधबार गरेको सरुवाबाट १७ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्मका सीडीओ परिवर्तन भएका छन् ।

काे कहाँ ?
इलाममा – तुलसीराम सेढाईं
बाग्लुङ– गौंगोचन सैँजू
गोरखा– सुरेन्द्र पौडेल
कञ्चनपुर – नुरहरि खतिवडा
पाल्पा – यादव सुवेदी
पर्सा – विष्णुकुमार कार्की
सिन्धुपाल्चोक – उमेश ढकाल
सुर्खेत – रमेश न्यौपाने
नवलपरासी पूर्व – पीताम्बर घिमिरे
रामेछाप– रुद्रादेवी शर्मा
खोटाङ – शालिकराम शर्मा पौडेल
सल्यान – शिवराम पौडेल
डडेल्धुरा – जगनाथ पन्त
काभ्रे – श्रवणकुमार तिमल्सिना
मुगु – कृष्णकुमार निरौला
भोजपुर– वसन्त गिरी
डोल्पा -सुरेश सुनार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*