बाल्टिनमा डुबेर १ बर्षीय नाबालकको मृत्यु

निरन्तर न्यूज
१५ माघ २०७६, बुधबार १३:३९

सुनसरी । सुनसरी हरिनगरा १ बस्ने नौसाद अन्सारीको छोरा १ बर्षीय नाबालकको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टिनमा डुबी रहेको अवस्थामा नाबालकलाई फेला पारेको र उनलाई उपचारार्थ
लैजाने क्रममा बाटोमै मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी भुटाहमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*