रुद्रेश्वरटोलमा स्ल्याब ढलान सुभारम्भ

निरन्तर न्यूज
१५ माघ २०७६, बुधबार १०:११

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, पिप्लेस्थित रुद्रेश्वर टोलको भित्रि सडकमा स्ल्याब ढलान कार्य सुभारम्भ गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका तथा स्थानीय जनश्रदानमा ४ मिटरको भित्री सडक एक सय ३० मिटर लम्बाईको हुने रुद्रश्वर स्ल्याब ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष भोला कुमार पौडेलले बताए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*