टिप्परको ठक्करबाट एक युवाको मृत्यु

निरन्तर न्यूज
१४ माघ २०७६, मंगलवार १२:०५

सुर्खेत । टिप्परको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ सिमखेतका २० वर्षे केशर सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

विपरित दिशाबाट आएको भे १ ख २२४२ नम्बरको टिप्परले उनी सवार भे १ प २१७८ नम्बरको मोटरसाईलाई वीरेन्द्रनगर–३ ठक्कर दिएको थियो । सिंहको मृत्युपछि अहिले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले टिप्पर चालक र टिप्परलाई भने प्रहरीले नियन्त्रणमा लिएर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*