बाल्टिनमा डुबेर १२ महिने शिशुको मृत्यु

निरन्तर न्यूज
९ माघ २०७६, बिहीबार १३:१८

सर्लाही । जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ ।

नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*