हेटाैँडाले गर्याे प्रदेश राजधानीकाे स्वागत (तश्विरहरु)

निरन्तर न्यूज
२७ पुष २०७६, आईतवार २०:५०

हेटाैँडा । बागमती प्रदेशकाे राजधानी बनेपछी हेटाैडाद्वारा प्रदेश राजधानीकाे स्वागत गरिएकाे छ ।

नगरका विभिन्न स्थानमा राजधानीलाई भब्व रुपमा स्वागत गरि चाेक, टाेल सरकारी कार्यालय लगायत स्थानमा दिप प्रज्वलन गरि राजधानीकाे भब्य स्वागत गरिएकाे छ ।

स्वागत गरिएका फाेटाेहरु

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*