माघ १ गते सार्वजनिक विदा

निरन्तर न्यूज
२५ पुष २०७६, शुक्रबार १५:४४

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघे संक्रान्तिका अवसरमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*