गिजरमा नुहाउने क्रममा बेहोश भइ मृत्यु

निरन्तर न्यूज
२० पुष २०७६, आईतवार १४:५२

ललितपुर । ललितपुरमा गिजरमा नुहाउने क्रममा बेहोस हुँदा एकजनाको मृत्यु भएको छ ।

सातदोबाटोस्थित सरिबा गर्ल्स होस्टेलमा बस्ने पर्साको वीरगन्ज घर भएकी १९ वर्षीया जोनित चौहानको बेहोस भएर मृत्यु भएको हो ।

होस्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोस भएपछि तत्काल पाटन अस्पताल लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*