प्रदेशको राजधानी र नामबारे सहमति जुटाउँदै नेकपा

निरन्तर न्यूज
१८ पुष २०७६, शुक्रबार १६:४६

हेटौँडा । हेटौंडामा नेकपा प्रदेश ३ को संसदीय दलको बैठक सुरु भएको छ । दुई वर्षदेखि टुंगो लगाउन नसकिएको राजधानी र नामका विषयमा लिएर दलको बैठक बस्न थालेको छ ।

नेकपा प्रदेश ३ को संसदीय दलको बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

प्रदेशको राजधानी र नाम टुंगो लगाउन नसक्दा समस्याहरु आईरहेको भन्दै पुस २२ गतेसम्म यसको टुंगो लगाउनुपर्ने बताएका छन् ।

उनले नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई नै संसदीय बैठकबाट सर्वसम्मत निर्णय गराउने पक्षमा आफु परेको समेत बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*