गुल्मीमा नवजात शिशुको शव फेला

निरन्तर न्यूज
१४ पुष २०७६, सोमबार १६:४९

गुल्मी । गुल्मीमा नवजात शिशुको शव फेला परेको छ ।

रुरु क्षेत्र गाउँपालिका–१ कालीगण्डकी तट नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्र शवको पहिचान शुन सकेको छ्रैन् । पोस्टमार्टमको लागि शव गुल्मी अस्पतालमा लगिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*