सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न आदेश

निरन्तर न्यूज
१४ पुष २०७६, सोमबार १५:२१

इटहरी । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सोमबार धरौटीमा छाड्न आदेश दिएको छ।

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका गिरीलाई न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

उनी मंसिर १६ गते पक्राउ परेका थिए। महिला अधिरकारकर्मीहरुले भने उनीमाथि कडा कारबाहीको माग गर्दै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*