सुपेन्द्र बस्नेतकाे ‘बिन्ती तिमिलाई बिन्ती’ को लोकप्रियता बढ्दै

निरन्तर न्यूज
१४ पुष २०७६, सोमबार १०:५५

हेटौंडा । पत्रकार, लेखक तथा गायक सुपेन्द्र बस्नेतकाे एकल एल्बम ” बिन्ती”बाट अत्यधिक रुचाइएकाे शिर्ष गीत “बिन्ती तिमीलाई बिन्ती…” ले फेरि चर्चा बटुलेको छ ।

बस्नेतको गीत यस प्रकार रहेकाे छ ।

मेराे संझनामा फेरी,आँसु नझारी दिनु
सपनीमा आए भने, धाेखा संझी भुलिदिनु )२
बिन्ती तिमीलाई बिन्ती ………..
(दश अौला जाेडी मेराे बिन्ती….)२
………………………………………..
तिम्राे खुसी मेराे स्वार्थ, सदामुस्कुराई दिनु
सुख छदा भुल्नु उतै…..
(दुःख पर्दा संझिदिनु )२
सिउदाेमा पहिलाे सिंदुर,मेरै नाममा लाई दिनु
जहाँ गए नि, जसकाे भए नि…..
(अन्त्येष्टिमा आइदिनु )२
बिन्ती ……तिमीलाई बिन्ती ……
(दश आैला जाेडी मेराे बिन्ती……)२
……………………………………….
मर्ने बेला नाम लिए , निर्दाेष संझी माफी दिनु
तिम्राे मायाँलाई चिसाे लागे…..
(चिता जल्दा सेकी दिनु …….)२
मेराे लासकाे सामुन्यमा, राेए झै नगरी दिनु
संका गरी साेधे कसैले……..
(सत्यतथ्य भनी दिनु ……….)२

बिन्ती तिमीलाई बिन्ती …………
(दश आैला जाेडी मेराे बिन्ती …)२
………………………………………….
(मेराे संझनामा फेरी,आँसु नझारी दिनु
सपनीमा आए भने,धाेखा संझी भुली दिनु )२
बिन्ती तिमीलाई बिन्ती ……
( दश अौला जाेडी मेराे बिन्ती…..)२

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*