टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

निरन्तर न्यूज
११ पुष २०७६, शुक्रबार १०:५३

बालाजु । बालाजुबाट नुवाकोटर्फ गइरहेको टिपर शुक्रबार (आज) बिहानै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बालाजुभन्दा केही माथि तिनचुलि भन्न्र स्थानमा टिपर दुर्घटना भएको हो । दुर्घटनाबाट दुबै जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतक दुबै जनाको सनाखत हुन सकेको छैन् ।

उद्धारका लागि बालाजुबाट घटनास्थलतर्फ प्रहरी गइरहेको बताइएको छ ।

घटनाको पूर्ण विवरण केही समयपछि आउने प्रहरीले जनाएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*