आज सुनको मूल्य स्थिर

निरन्तर न्यूज
१० पुष २०७६, बिहीबार १२:५४

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार तोलामा ७२ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७२ हजार ५०० मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*