मकवानपुर प्रहरी: सुकौरामा प्लेन क्रयास भएको हैन

निरन्तर न्यूज
९ पुष २०७६, बुधबार १४:४३

हेटौंडा। मकवानपुरको गाउँपालिकास्थित सुकौरा र बकैया गाउँपालिका ठिंगनको सीमामा रहेको जंगलमा प्लेन क्रयास नभई जंगलमा आगलागी भएको बताईएको छ ।

मकवानपुरका जिल्ला प्रहरी कार्यालय एपसी मुकेश कुमार सिंहले जंगलमा धुँवाको मुस्लो देखिएपनि प्लेन क्रयास नभएको जानकारी दिए ।

बुधबार बिहान जंगलमा धुँवाको मुस्लो देखिएपछि प्लेन क्रयास भएको हुन सक्ने आशंका गरिएको थियो ।

प्लेन क्रयास भएको खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*