रोकिराखेको डोरजरमा आगजनी

निरन्तर न्यूज
८ पुष २०७६, मंगलवार १३:३८

धनगढी । कैलालीको पूर्वी क्षेत्र लम्कीचुहा नगरपालिकाको रोरा नदीछेउमा रोकिराखेको डोजरमा आगजनी आगजनी भएको छ ।

देउती निर्माण सेवाको से ३ क ३४२१ नंको डोजरमा गएराति आगजनी भएको हो ।

उक्त आगजनीबाट डोर पुरै क्षति भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

घटनास्थलमा फेला परेको नेकपा नामको पर्चामा पर्यावरणको प्रभावसम्बन्धी कुनै मापदण्ड पूरा नगरी प्राकृतिक स्रोतको दोहन गरिएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*