आज सुनचाँदीको मूल्य स्थिर

निरन्तर न्यूज
३ पुष २०७६, बिहीबार १२:४६

काठमाडौं । साताको पाँचौँ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार छापावाला सुन प्रति तोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन ७१ हजार ३ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*