कति छ आज सुनचाँदीको मूल्य

निरन्तर न्यूज
३० मंसिर २०७६, सोमबार १३:३३

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार मा कारोबार भएको छ भने चाँदी प्रतितोला ८ सय ४५ मा कारोबार भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*