आज सुनको मुल्य घट्यो

निरन्तर न्यूज
२३ मंसिर २०७६, सोमबार १२:१५

काठमाडौं । सोमबार नेपाली बजाारमा सुनको मुल्य तोलामा २ सयले घटेको छ। आइतबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ७१ हजार रुपैयाँमा किनबेच भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ८४० रहेको चाँदीको मुल्य आज ८३५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*