आज कति छ सुनचाँदीको मूल्य ?

निरन्तर न्यूज
१९ मंसिर २०७६, बिहीबार १२:२३

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको छ ।

बिहिबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*