आज सुनचाँदीको मूल्य स्थिर

निरन्तर न्यूज
१७ मंसिर २०७६, मंगलवार ११:५५

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार सोमबार प्रतितोला ७१ हजार चार सय रुपैयाँ रहेको सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला ८५० रुपैयाँ रहेको चाँदी पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*