जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु,३ जना घाइते

निरन्तर न्यूज
१७ मंसिर २०७६, मंगलवार ११:१७

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ३ जना घाइते भएको र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

गुल्मीको तम्घासबाट बुर्तिबाङ आउँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*