आज सुनचाँदीको मूल्य बढयो

निरन्तर न्यूज
१३ मंसिर २०७६, शुक्रबार १२:०८

काठमाडौँ । यो साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार छापावाल सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ ।

बिहीबार भने सुन तोलामा ७१ हजारमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी पनि रु ५ बढेर ८५५ मा कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*