आज सुनचाँदीको भाउ कति छ ?

निरन्तर न्यूज
९ मंसिर २०७६, सोमबार ११:५६

सोमवार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

सोमवार तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार सोमवार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*