गायक राजु लामाको नयाँ गीत ‘बिस्तारै बिस्तारै’सार्वजनिक

निरन्तर न्यूज
२७ कार्तिक २०७६, बुधबार १७:२३

काठमाडौं । गायक राजु लामाको नयाँ गीत सार्वजनिक भएको छ ।

राजुको ‘बिस्तारै बिस्तारै’ बोलको गीत सार्वजनिक भएको हो ।

‘द भ्वाइस अफ नेपालका कोच समेत रहेका गायक लामा ९मंगोलियन हर्ट०का नामले पनि चिनिन्छन् ।

डिपी खनालको शब्द रहेको गीतमा मनोज थापाले संगीत गरेका छन् भने देबेश राईको संगीत संयोजन रहेको छ ।

छेवांग लामाको निर्देशनमा बनेको भिडियोमा राजु लामा र नैना थापाको अभिनय रहेको छ।

मंगोलियन हर्ट ब्यान्डको यस गीत मंगोलियन हर्टको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु