नेपाली क्रिकेट टिम एमसीसीसँग पराजित

काठमाडौं। नेपाल भ्रमणमा रहेका विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव मेरिलेबोन क्रिकेट क्लव ९एमसीसी० विरुद्धको एक दिवसीय खेलमा नेपाल अन्डर–१९ राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसीसीसँग नेपाली युवा टिम ३८ रनले पराजित भएको हो । एमसीसीको ३ सय ३५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन मात्र बनाउन सकेको थियो ।
नेपालका हरिबहादुर चौहानले ५२ रनको अर्धसतकीय इनिङ्स खेल्न भ्याएका थिए भने कप्तान रित गौतमले ४५ रन जोडेका थिए । त्यसैगरी अरुण ऐरीले ३० रन बनाएका थिए ।
उता, एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्ध शतकीय इनिङस् खेलेका थिए ।

काठमाडौं, नेपाल भ्रमणमा रहेका विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव मेरिलेबोन क्रिकेट क्लव ९एमसीसी० विरुद्धको एक दिवसीय खेलमा नेपाल अन्डर–१९ राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ ।