प्रगतिशिल नेपाली समाज भारत कर्नाटकको जिम्मेवारी तोकियो

निरन्तर न्यूज
१४ श्रावण २०७६, मंगलवार १८:५३

काठमाण्डौँ । प्रगतिशील नेपाली समाज भारत कर्नाटक राज्य समिति गठन गरि जिम्मेवारी तोकिएको छ ।

समाजवादी पार्टी नेपालका केन्दिय सदस्य प्रकाश नेपालीको उपस्थितिमा कर्नाटक राज्य समितिको अध्यक्ष राजेश रावल रहनेगरि गठन गरिएको हो ।

राज्य समितिको उपाध्यक्षहरु राजेश सिह र नरिलाल उपाध्याय रहेका छने । समितिको सचिवमा सुरेन्द्र नङ्गार्जि, सह-सचिव रमेश भण्डारी र कोषाध्यक्षमा प्रयाग राज जोशिलाई जिम्मेबारी दिइएको छ ।

त्यस्तै समितिको महिला बिभागमा सरिता रोकाया, युवा बिभागमा अम्मर सार्की, साँस्कृतिक बिभागमा हरिदत्त जोशी, उत्पादन बिभागमा  जिबन बिष्ट र भाईचारा तथा कुटनैतिक बिभागमा गणेश नेपालीलाई जिम्मेवारी तोकेको छ ।

समितिको सदस्यहरुमा शान्ति माया राई, मिना राना, नरेश रावल, सरु रावल, अग्नि सार्कि, हरिस बिक लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु