कुन उमेरमा सम्भोगको मजा कसलाई बढी ?

निरन्तर न्यूज
११ श्रावण २०७६, शनिबार २१:२३

काठमाडौँ । मानिसले सबैभन्दा कम बोल्ने र सबैभन्दा बढी रुचि राख्ने विषय हो यौन । यसबारे संसारभरी थरिथरिका मान्यताहरु छन् ।

यौनको बारेमा धेरै अनुसन्धानहरु पनि भएका छन् । उमेर र यौन आनन्दको सम्बन्धबारे भएको पछिल्लो एक अनुसन्धानले २८ वर्षको उमेरमा गरिने सम्भोग महिलाको लागि सबैभन्दा बढी रोमाञ्चक र आनन्ददायक हुने देखाएको छ । पुरुषको हकमा भने यस्तो चरमोत्कर्ष र आनन्दको लागि ३३ वर्ष कुर्नुपर्ने उक्त अनुसन्धानले देखाएको छ ।

महिलाहरु २५ वर्षको उमेरमा र पुरुषहरु २९ वर्षको उमेरमा सबैभन्दा बढी यौनिकरुपमा सक्रिय हुने उक्त अनुसन्धानले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*