गलबन्दि गीतकि माेडल अन्जलीकाे हट फोटो

पछिल्लो समय चर्चामा रहेकी मोडल अञ्जली अधिकारीको अभिनय रहेको नयाँ निकै रमाइलो रत्यौली गीत बजारमा आएको छ ।
मोडल अञ्जलि अधिकारी गीत ‘बोल माया’ बाट सर्वाधिक चर्चामा आएकी थिइन् ।
छोटो समयमा उनले धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
पछिल्लो समय चर्चामा रहेको गीत ‘गलबन्दी’ बाट उनको लुक्सको बारेमा सर्वत्र चर्चा भएको थियो । गीतमा लजाउँदै दिएको उनको प्रस्तुति निकै राम्रो रहेको थियो ।
गलबन्दी पछि अञ्जली अभिनीत ‘कल्ले दुइदेला’ बोलको रत्यौली गीत युट्युब मार्फत सार्वजनिक भएको छ । उक्त गीतले सार्वजनिक भएको केही दिनमै लोकप्रियता कमाउँदै गएको छ ।
गीत चर्चामा आए संगै निकै भाइरल भैइरहेको अञ्जली अधिकारी बहराइनमा खिचिएका तस्बिर यति बेला चर्चामा छन ।