प्रधानमन्त्री ओलीलाई बेलायतमा गोर्खा सैनिकबाट ‘गार्ड अफ अनर’ प्रदान

निरन्तर न्यूज
२९ जेष्ठ २०७६, बुधबार १९:००

काठमाडौँ । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई गोरखा ब्रिगेड एशोसियसनको मुख्यालयमामा पुग्दा रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेड सैनिकले ‘गार्ड अफ अनर’ प्रदान गरेका छन् ।

बेलायतको काम्बलीस्थित गोरखा सैनिकहरुको मुख्यालय पुगेर प्रधानमन्त्री ओलीले त्यहाँ कार्यरत गोरखा सैनिक सहित  उनिहरूका परिवारलाई भेट गरेका थिए ।

विश्व सन्देशबाट साभार

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु