मकवानपुरे समाज काठमाण्डौँले मुख्यमन्त्री भेट्यो
निरन्तर न्यूज
२५ जेष्ठ २०७६, शनिबार ०८:२५

काठमाण्डौ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको स्वास्थ्य अबस्था बारे जानकारि लिने मकवानपुरे समाज काठमाण्डौँ सहिद गंगालाल हृदय केन्द्र पुगेको छ ।
समाजका अध्यक्ष अरुण कुमार गुरुङको नेतृत्वमा आफ्ना स्थानीय नेता मुख्यमन्त्री पौडेललाई भेटेर स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।
पौडेललाई भेट्न समाजका उपाध्यक्ष राजेश महर्जन, श्याम पौडेल लगायत अस्पताल पुग्नु भएको हो ।