चट्याङ लागेर दुईजना घाईते

निरन्तर न्यूज
२४ जेष्ठ २०७६, शुक्रबार १०:३२

हेटौंडा / आज बिहान चट्याङ लागेर  मकवानपुरमा दुईजना घाईते भएका छन् । घाइते मध्ये  एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुले जनाएको छ ।

घाईते हुनेहरुमा मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नंम्बर ९ खैराङका ३० वर्षका बुद्ध लाल मोक्तानको र अर्का घाईते सोहि ठाउँका २१ वर्षका विनोद पाख्रिनको अवस्था अचेत रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

आज बिहान हावाहुरी सहित पानी परेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु