राजावादीको सक्रियताले एमालेलाई छोयो, डाक्यो बैठक
निरन्तर न्यूज
३ चैत्र २०८१, सोमबार १२:०८
काठमाडौ । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ । बैठकमा राजावादी आन्दोलनका विषयमा समिक्षा हुने जनाइएको छ।








