सामाजिक सञ्जाल विधेयकको विरोधमा बोल्न दे सरकार भन्दै बालेनको पोस्ट

निरन्तर न्यूज
२३ माघ २०८१, बुधबार २०:४२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक २०८१ विधेयक विरोध स्वरूप उक्त क्लिप सेयर गरेका छन् ।

सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने भन्दै विधेयकमा वाक स्वतन्त्रता वञ्चित गरेकोमा विरोध स्वरूप गीत पुनः सेयर गरेको उनको सचिवालयले जनाएको छ ।

उनले बोल्न नदिने ऐन ल्याउने सरकारको कदमको विरोध गरेको बताएका हुन् ।

बालर्नकाे भिडियाे

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु