आर्थिक वर्ष २०७६/०७७ बजेटमाथि छलफल सुरु (भिडियाे सहित)

निरन्तर न्यूज
१९ जेष्ठ २०७६, आईतवार १९:३९

काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथि संघीय संसदमा सैद्धान्तिक  छलफल सुरु भएको छ ।

यहि जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को संघीय संसदमा पेश गरेको बजेटमाथि आइतबारबाट छलफल सुरु भएको छ ।

उक्त बजेटमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन् ।

छलफल तीन दिनसम्म चल्नेछ ।

हेर्नुहाेस भिडियो 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु