आर्थिक क्रान्तिको आशा गर्न नसकिने बजेट : बाबुराम भट्टराई

निरन्तर न्यूज
१६ जेष्ठ २०७६, बिहीबार ०९:२३

काठमाण्डौँ । आ.व. २०७६/७७ काे बजेटलाई आर्थिक क्रान्तिको आशा गर्न नसकिने भन्दै डाक्टर बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।

पूर्ब अर्थमन्त्री समेत रहेका भट्टराईले यस बर्षको बजेटमा केही लोकप्रियतावादी र वितरणमुखी कुरा जस्तै  ज्येष्ठ नागरिक भत्ता, कर्मचारी तलव वृद्धि आदि भए पनि यो पुराना बजेटहरूकै निरन्तरतामा छ भन्दै आफ्नाे फेसबुक पेजमा लेखेका छन् ।

समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका भट्टराईले आइन्सटाइनको बाणी “पुरानै काम दोहोर्याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो” लाई  स्मरण गर्दै  यसबाट तीब्र आर्थिक क्रान्तिको आशा कसरी गर्न सकिएलार भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*