एकल महिलालाई २ हजार मासिक भत्ता दिने

निरन्तर न्यूज
१६ जेष्ठ २०७६, बिहीबार ०८:०३

काठमाण्डाैँ । सरकारले आाउने आर्थिक वर्षबाट  एकल महिलालाई २ हजार मासिक भत्ता दिने बताएको छ ।

अघि एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको एकल महिलाको भत्तामा सरकारले एक हजार रुपैयाँले बढाएकाे छ । जेठ १५ संसदमा  बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले एकल महिलाको भत्ता बढाएकाे बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु