पानी ट्याङ्कर पल्टदा एक जनाको मृत्यू

हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका ५ मा पर्ने धरान-चतरा सडकखण्डमा पानी ढुवानी गर्ने ट्याङ्कर पल्र्टिदा एक जनाको मृत्यू भएको छ ।
ना १ ख ८७९९ नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा ट्रकका सह–चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सर्लाहीका १९ वर्षीय दिलीप कुमार सदा रहेका छन् । ट्याङ्करको ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
तश्विर गुगल