समकक्षीकाे निमन्त्रणामा परराष्ट्रमन्त्री देउवा दिल्लिमा

निरन्तर न्यूज
२ भाद्र २०८१, आईतवार १९:५७

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निम्तोमा भारतको भ्रणमा निस्केकी परराष्ट्रमन्त्री आरजूलाई भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले स्वागत गरेका छन् ।

परराष्ट्रमन्त्री आरजूको भ्रमणका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री भदौ ६ गते स्वदेश फर्कनेछिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*