आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइने

निरन्तर न्यूज
१८ श्रावण २०८१, शुक्रबार १६:२९

काठमाडौं । सरकारले साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ ।

मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

गृहले शुक्रबार जारी गरेको सूचनामा आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु