जग्गा किन्दै हुनुहुन्छ ? यि कुरा अवश्य जान्नुहाेस

निरन्तर न्यूज
६ जेष्ठ २०७६, सोमबार ०७:३०

हेटौँडा । पछिल्लो समयमा देशैभर जग्गा खरिद विक्रीको कारोबार निकै बढेको छ । देशका ७ वटा प्रदेशका भूगोल अनुसार जग्गा खरिद विक्री विभिन्न एकाइमा हुने गरेको छ ।

नेपाली भूगाेल अनुसार कतै रोपनी, आना, दामको एकाइ प्रयोग गर्छन् भने कतै हात, धुर, कठ्ठा, बिगाहाको एकाइ प्रयोग गर्दछन् । क्षेत्रफल बारे जानकारी दिन जग्गा खरिद विक्री बारे नझुकिनको लागि यो तथ्य पेश गरेका छौँ ।

तश्विरहरु : गुगल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*