नेपालले भारतलाई दियो २ सय ३१ रनको लक्ष्य
निरन्तर न्यूज
१८ भाद्र २०८०, सोमबार २१:५३

काठमाडौं । जारी एसिया कप क्रीकेटमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।
भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ४८.२ ओभरमा अल आउट हुँदै २३० रन बनाएको हो ।