नेपालले पहिलो विकेट गुमायो, भुर्तेल आउट

निरन्तर न्यूज
१८ भाद्र २०८०, सोमबार १६:१५

केन्डी । एसिया कपमा भारतविरुद्ध ब्याटिंग गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

कुशल भूर्तेल २५ बलमा ३८ रन बनाएर आउट भए । भूर्तेलले ३ चौका र २ छक्का प्रहार गरे । नेपालले ६५ रनमा पहिलो विकेट गुमायो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु